‘डोरी’ को पहिलो पोस्टर सार्वजनिक

January 14, 2025 at 07:57 AM
1 min read

काठमाडौं- नेपाली फिल्म ‘डोरी’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै फिल्म चैत्र १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने घोषणा गरिएको छ । विजय बस्यालले डिजाइन गरेको पोस्टरले फिल्मको कथावस्तु र भावनात्मक गहिराइको झल्को दिने प्रयास गरेको छ । पोस्टरमा प्रस्तुत पात्रको शक्तिशाली हाउभाउले दर्शकलाई कथामा समावेश हुने सङ्घर्ष, रहस्य, र गहन भावनालाई सङ्केत गर्छ । फिल्मका कलाकार वीरेन्द्र सिंह कुशवाहाको क्रोधित अनुहारले कथाको द्वन्द्व र चरित्रहरूको गहिराइलाई प्रतिनिधित्व गरेको छ । ‘डोरी’ को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । यसमा अनुभवी र नव-प्रवेशी कलाकारहरूको संयोजन रहेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...