काठमाडौं– निर्माता सञ्जय न्यौपानेले नयाँ फिल्म ‘रक्तबीज’ निर्माण गर्ने घोषणा गरेका छन् । शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्वजलाई अनुवन्धित गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । यो फिल्ममा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भूमिका रहने छ । निर्माता न्यौपानेले यसअघि ‘प्रेम दिवस’ नामक फिल्म निर्माण गरेका थिए । उनले थुप्रै फिल्ममा अभिनय समेत गरेका छन् । अभिनेता विशाल खरेलले निर्माता न्यौपानेको ‘प्रेम दिवस’ बाट अभिनयमा डेब्यू गरेका थिए । फिल्मको छायांकन अर्को वर्षको असोजदेखि गरिने निर्माता न्यौपानेले बताए । सञ्जय न्यौपाने प्रोडक्सनको ब्यानरमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...