माघे संक्रान्तिको अवसरमा ‘महाभोज’ को मुहूर्त पूजा, कलाकारहरूको बुलन्द लाइनअप

January 14, 2025 at 07:35 AM

काठमाडौं– कलाकारको जम्बो टोलीको अभिनय रहने नयाँ नेपाली फिल्म ‘महाभोज’ को मुहूर्त पूजा गरिएको छ । मंगलवार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा फिल्मको टिम सहभागी हुँदै विशेष पूजा गरिएको हो । विशेष पूजामा फिल्मका कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको उपस्थिति रहेको थियो । पूजामा फिल्मका प्राविधिक तथा निर्माण समूहको समेत उपस्थित थियो । पोखरा आसपासका क्षेत्रमा करिब ४५ दिन छायाङ्कन हुने यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...