‘महाराजधिराज’ को फर्स्टलुक सार्वजनिक, दुई अलग चरित्रमा देखिए पल शाह

January 14, 2025 at 07:00 AM
1 min read

काठमाडौं- फिल्म ‘महाराजधिराज’ को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले सामाजिक सञ्जालबाट पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा दुई पुरुष छन् । एकजना राज परिवारको पहिरनमा शीरमा श्रीपेच, हातमा राजदण्ड बोकेर उभिएका छन् । उनको अगाडि कुर्सीमा बसेका अर्को व्यक्ति ‘न्युड’ अवस्थामा प्रस्तुत छन् । यी दुवै चरित्रमा देखिएका अभिनेता पल शाह हुन् । पोस्टरमा देखिएका उनकाे क्यारेक्टरले फिल्मको कथाबारे कौतुहलता जगाएको छ । फिल्मको स्लोगन पनि ‘अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ । फिल्म आगामी वर्ष २०८२ सालकाे फूलपातीमा प्रदर्शन गरिने पोस्टरमा उल्लेख ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...