दिनेश राउतले निर्देशन गर्ने आठौं सिनेमा ‘महाभोज’को शुभमुहूर्त

January 14, 2025 at 07:30 AM

द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘महाभोज’को शुभमुहूर्त गरिएको छ । कलाकारको जम्बो टोलीको अभिनय रहने सिनेमाको मंगलबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा विशेष पूजा गरिएको हो । शुभमुहूर्तमा सिनेमाका कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...