फागुन ९ गते रिलिज हुने ‘ताण्डवम्’को पोस्टर सार्वजनिक

January 14, 2025 at 06:28 AM

द सिनेमा टाइम्स, काठमाडौं । जुनिम गहतराजको निर्देशनमा भएको सिनेमा ‘ताण्डवम्’को पोस्टर रिलिज सहित प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा पोस्टर सार्वजनिक गर्दै सिनेमा फागुन ९ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । पोस्टरमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...