कलाकारको जम्बो टोलीसहित चलचित्र ‘महाभोज’को मुहूर्त पूजा सम्पन्न

January 14, 2025 at 06:33 AM

काठमाडौं – कलाकारको जम्बो टोलीको अभिनय रहने नेपाली चलचित्र ‘महाभोज’को मुहूर्त पूजा गरिएको छ । मङ्गलवार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको टिम सहभागी रही विशेष पूजा गरिएको हो । पूजामा चलचित्रका कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला,  बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...