‘कार्साङ’को कलाकार टिम माघ २ गते हलहलमा जाने

January 14, 2025 at 09:00 AM

काठमाडौं । चलचित्र ‘कार्साङ’को टिम माघ २ गते पूर्वका विभिन्न हलहलमा पुग्ने भएका छन् । फिल्मको राम्रो प्रतिक्रिया प्राप्त भएको भन्दै नायिका सिर्जना निङ्लेकु आफ्नो पहिलो डेब्यु फिल्मबाट निकै उत्साहित देखिएको जनाएकी छिन् । उनले खुशी व्यक्त गर्दै भनिन्, ‘यो मेरो पहिलो फिल्म हो र दर्शकहरूको सकारात्मक प्रतिक्रिया पाउँदा निकै खुशी छु ।’ कार्साङ चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...