‘वसन्त’ को गीत ‘साँझ पर्‍यो झमक्क’ युट्युबको ट्रेन्डिङमा

January 14, 2025 at 08:53 AM

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो डेव्यु निर्देशकीय सिनेमा ‘वसन्त’ को पहिलो गीत दुई दिनअघि रिलिज गरेका थिए । सिनेमाको पहिलो गीत ‘साँझ पर्‍यो झमक्क’ रिलिज भएको २४ घण्टा पनि नपुग्दै युट्युबको ट्रेन्डिङमा उक्लिएको थियो । हाल यो गीत युट्युबको ट्रेन्डिङ अन्र्तगत म्युजिक सेक्सनको तेस्रो नम्बरमा छ । सार्वजनिक गीतले दर्शक माझ चर्चा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...