फागुन ९ गतेलाई ‘ताण्डवम्’ तोक्यो प्रदर्शन मिती

January 14, 2025 at 09:53 AM

ीफलम ‘ताण्डवम्‌’को पोस्टर रिलिज सहित प्रदर्शन मिति घोषणा गरिएको छ । जुनिम गहतराजको निर्देशन रहेको यो फिल्म फागुन ९ गतेबाट प्रदर्शनमा आउने पोस्टरमा उल्लेख छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । पोस्टरमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र जुनिम गहतराज प्रस्तुत छन् । यो सिनेमाबाट कलरिस्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...