चैत १५ मा लाग्ने ‘डोरी’ को पहिलो झलक हेर्नुस्‌

January 14, 2025 at 09:15 AM

नयाँ नेपाली फिल्म ‘डोरी’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा यो फिल्म चैत्र १५ देखि प्रदर्शनमा आउने उल्लेख गरिएको छ । विजय बस्यालले डिजाइन गरेको पोस्टरले फिल्मको कथावस्तु र भावनात्मक गहिराइको झल्को दिने प्रयास गरेको छ । पोस्टरमा प्रस्तुत पात्रको शक्तिशाली हाउभाउले दर्शकलाई कथामा समावेश हुने सङ्घर्ष, रहस्य, र गहन भावनालाई सङ्केत गर्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...