टीजरमा ‘जुनाः एक व्यथा’: अस्मिताको बेजोड अभिनय

January 14, 2025 at 11:18 AM

काठमाडौं( बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’ को टीजर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने यो फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो । फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ । ओएसआर डिजिटलबाट सार्वजनिक टीजरमा फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको पीडालाई देखाइएको छ । अनमेल विवाहले एउटी नारीको जीवनमा कस्तोसम्म असर पर्छ भन्ने कुरा अस्मितामार्फत टीजरमा प्रस्तुत गरिएको छ । टीजरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...