बाल विवाह तथा महिला हिंसाविरुद्धको कथा ‘जुना’को टिजर सार्वजनिक

January 14, 2025 at 11:39 AM

द सिनेमा टाइम्स, काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको सिनेमा ‘जुनाः एक व्यथा’को टिजर सार्वजनिक भएको छ । मंगलबार माघे संक्रान्तिको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको २ मिनेट ५ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको सिनेमालाई जीवन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...