पोस्टर सार्वजनिक गर्दै चैत्र १५ मा ‘डोरी’ रिलिज घोषणा

January 14, 2025 at 10:22 AM

द सिनेमा टाइम्स, काठमाडौं । माघ १ गते मंगलबार माघे संक्रान्तिको अवसरमा सिनेमा ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै सिनेमा चैत्र १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने जानकारी दिइएको छ । पोस्टरले सिनेमाको कथावस्तु र भावनात्मक गहिराइको झल्को दिने प्रयास गरेको छ । सिनेमाको पोस्टरमा प्रस्तुत पात्रको शक्तिशाली हाउभाउले दर्शकलाई कथामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...