फेरी रेशम फिलिलीको रमाईलो गीत सार्वजनिक : सिच्वेशनल गीतमा कोरियोग्राफरको न्याय

January 14, 2025 at 11:51 AM

काठमाण्डौँ । २०७२ सालको महाभूकम्पको चपेटमा नराम्रोसँग परेको फिल्म रेशम फिलिलीको दोश्रो भाग फेरी रेशम फिलिलीको पहिलो गीत सार्वजनिक भएको छ । अभिनेता विनय श्रेष्ठको विदेश जाने सिक्वेन्समा तयार गरिएको गीतले विदेशिने युवाको कथा रमाईलोसँग प्रस्तुत गरेको छ । संगीतकार दीपक शर्माको शब्द तथा संगीतमा तयार गीतको दुवै सिच्वेश्नल छ । फिल्मको कथाले जे मागेको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...