चलचित्र ‘जुना’ टिजरले देखायो बालविवाहको निर्मम व्यथा

January 14, 2025 at 12:08 PM

काठमाडौं – बालविवाह र महिला हिंसाका विरुद्धको आवाजलाई बलियो बनाउने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘जुनाः एक व्यथा’को टिजर सार्वजनिक भएको छ । यही माघ २५ गते रिलिज हुने यस चलचित्रले समाजमा व्याप्त विकृतिहरूलाई पर्दामा उतारेर दर्शकलाई झकझकाउने अपेक्षा गरिएको छ । गोदावरी फिल्म प्रोडक्सन एन्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्देशन जीवन सेन्चुरीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...