के नेपालमा स्वतन्त्र र निर्भीक फिल्म समीक्षक छैनन्?

January 14, 2025 at 12:43 PM
1 min read

मकवापुर- बज्रबाराहीमा रहेकाे सुमार्गी भवनमा दोस्रो ‘थाहा फिल्म फेस्टिभल’ मा फिल्म समीक्षाबारे छलफल गरिएकाे छ। फेस्टिभल दोस्रो दिन ‘किन चाहिन्छ फिल्म समीक्षा’ शीर्षकमा तीन समीक्षकहरुबीच अन्तरसंवाद गरेका थिए। छलफलमा समीक्षक श्रीजु सरल, प्रशन्न माली र प्रभाकर गौतम सहभागि थिए। अहिले फिल्म क्षेत्रमा आलाेचनात्मक समीक्षाको आवश्यकता बढेको उनीहरुकाे निष्कर्ष छ। समीक्षक मालीले नेपालमा कोभिडपछिको समयमा इन्फ्लुएन्सल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...