काठमाडौं : नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने सिनेमा ‘पिताम्बर’को टिजरलाई रिलिजको २४ घण्टा नपुग्दै १० लाख बढी दर्शकले हेरेका छन् । सोमबार सार्वजनिक एक्सनपूर्ण टिजर हेर्ने दर्शकसँगै टिजरमा २ हजार बढी दर्शकले प्रतिक्रिया दिएका छन् । सिनेमाकी निर्देशक कृषा चौलागाईंले टिजर रिलिजको छोटो समयमा नै दर्शकबाट उत्कृष्ट प्रतिक्रियासहित १० …
The post ‘पिताम्बर’को टिजरलाई २४ घण्टा भित्र १० लाख बढी भ्युज : कृषा भन्छिन्, दर्शकहरुले एक्सन मन पराए first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...