‘मायावी’को डान्सिङ फ्लेभरमा ‘टल टल टल्कियो’

January 14, 2025 at 10:39 PM

काठमाडौं । फागुन १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मायावी’को दोस्रो गीत ‘टल टल टल्कियो’ सार्वजनिक भएको छ । सोमवार सार्वजनिक गरिएको गीतको भिडियोमा नायक पल शाह, नायिका दीपिका प्रसाईं, सुशील सिटौला, करिश्मा श्रेष्ठलगायत कलाकारको अभिनय छ । गीतको भिडियोमा दीपिकाको अर्कैसँग इन्गेजमेन्ट भएपछि पल शाहले यो गीत गाएको देखिन्छ । एसडी योगी र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...