‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन काडैमा’

January 14, 2025 at 10:36 PM

काठमाडौं । महाशिवरात्रिको दिन पारेर आगामी फागुन १४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘फेरि रेशम फिलिली’को पहिलो गीतको रूपमा ‘ग्रीन काडैमा’ सार्वजनिक गरिएको छ । मंगलबार माघे संक्रान्तिको अवसर पारेर सार्वजनिक उक्त गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत छ भने डेविट शंकरको पाश्र्व गायन छ । चलचित्रका मुख्यपात्र विनय श्रेष्ठले अमेरिकाको ग्रीन कार्ड

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...