काठमाडौं । गायक विकास मानन्धरको पहिलो गीत ‘मन’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक विकासकै शब्द र संगीत छ । गीत कोविद बज्रको बज्र क्रिएसन रेकर्डसमा रेकर्ड गरिएको हो । विकासकै युट्यब च्यानल विकास मानन्धरबाट सार्वजनिक गीतको भिडियोमा विकाससँगै सुबास सुनुवार, महेश मानन्धर र मनिष महर्जनको अभिनय छ । भिडियोमा सरोजकुमार चौहानको निर्देशन, छायांकन […]
The post अष्ट्रेलियाबाट विकासको सांगीतिक मन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...