काठमाडौं- नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पिताम्बर’ को टीजरले दर्शकको मन जितेको छ । टीजर सार्वजनिक भएको २४ घण्टा नपुग्दै १० लाख बढी दर्शकले हेरिसकेका थिए । सोमवार सार्वजनिक एक्सनपूर्ण टीजर हेर्ने दर्शकसँगै यसमा हजारौंले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । भिडियोले दुई दिनमा १५ लाख २८ हजार बढी भ्यूज पाइसकेको छ । फिल्मकी निर्देशक कृषा चौलागाईंले टीजर रिलिजको छोटो समयमा नै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाउनु टिमका लागि खुशीको कुरा भएको बताइन् । दर्शकले फिल्मको प्रमुख कलाकारहरुको एक्सनलाई निकै मन पराएका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...