काठमाडौं- अभिनेत्री वर्षा राउत तथा ‘साँघुरो’ निर्देशक जोयस पाण्डेको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘हिउँको गीत’ को छायांकन सम्पन्न भएको छ । ओहायो राज्यको क्लिभल्याण्ड सहरमा हलिउडका फिल्म छायाँकन गरिने सुविधा सम्पन्न स्टुडियोमा छायाँकन गरिएको यो फिल्म पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा अन्तिम दृश्यको छायाँकन गरेसँगै फिल्म सम्पादन चरणमा प्रवेश गरेको हो । जोयश पाण्डेयसँगको संयुक्त लेखनमा तयार फिल्मलाई विमल सुवेदीले निर्देशन गरेका हुन् । नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको फिल्ममा भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...