तुलसी घिमिरेको ‘पहाड’को टाइटल घोषणा

January 15, 2025 at 06:49 AM

द सिनेमा टाइम्स, काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरेले नयाँ सिनेमा ‘पहाड’को औपचारिक निर्माण घोषणा गरेका छन् । पछिल्लो सिनेमा ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका थिए । मंगलबार निर्देशक घिमिरेले माघेसंक्रान्तिको अवसर पारेर सिनेमाको शिर्षक घोषणा गरेका हुन् । माघ ६ गतेदेखि छायांकन गर्ने तयारी रहेको सिनेमाको सार्वजनिक टाइटल मोसनलाई ट्राइडेन्ट भिएफएक्सका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...