काठमाडौं । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को फस्ट लुक पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको छ। पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा केही सोचिरहेको अवस्थामा देख्न सकिन्छ। उनले चश्मासमेत लगाएका छन्। योसँगै उनलाई जुँगा पालेको पनि देख्न सकिन्छ। बाँसुरी फिल्मसको ब्यानरमा निर्माण […]
The post डिग्री माइलामा गम्भीर दयाहाङ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...