काठमाडौं- आगामी फागुन २९ गतेदेखि पञ्दर्शनमा आउने नयाँ नेपाली फिल्म ‘अञ्जिला’ को गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । यस गीतका गीतकार तथा संगीतकार राजन राज शिवाकोटी हुन् भने गीतमा शिवाकोटी र मेलिना राईको स्वर रहेको छ । गीतमा मौलिक नेपाली शब्दहरू प्रयोग गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी तथा राम कुमार केसीले सिनेमाटोग्राफी गरेको गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले आकर्षक नृत्य गरेका छन् । फिल्मका निर्देशक मिलन चाम्सले यो गीत फिल्मको प्रचार प्रसारको प्रयोजनको लागि तयार पारिएको बताए । यो फिल्म महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...