दया र मिरुनाको नयाँ फिल्मको गीत रिलिज तर कथा एकातिर प्रोमोश्नल गीत बन्यो अर्कोतिर

January 15, 2025 at 06:11 PM

अनुप भट्टराई काठमाण्डौँ । लोकप्रिय अभिनेता दयाहाङ राई र उनको फिल्मी जोडीका रुपमा रुचाईएकी अभिनेत्री मिरुना मगरको सातौँ सहकार्यमा बनेको फिल्म अन्जिलाको प्रोमोश्नल गीत रिलिज भएको छ । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर वान गोलकिप्पर एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यस फिल्मको सार्वजनिक गीतलाई एक समयका सुपरहिट सर्जक राजनराज शिवाकोटीले तयार गरेका हुन …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...