‘न सताउ मलाई’ भन्दै लक्ष्मण र सीता

January 15, 2025 at 10:39 PM

काठमाडौं । लक्ष्मण लिम्बु र सीता सिंह लिम्बुको स्वरमा रहेको गीत ‘न सताउ मलाई’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द रचना, कमल रसाइलीको संगीत र देवेश राईको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । दीलिप समनको निर्देशन रहेको गीतको भिडियोमा मिलन शंकर र अनिमा विश्वकर्मालाई फिचरिङ गरिएको छ । गीतले प्रेमभावका गहिरा र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...