भुटानी शरणार्थीको कथा बोल्ने नेपाली चलचित्र ‘हिउँको गीत’ अमेरिकामा छायांकन

January 16, 2025 at 07:45 AM

काठमाडौं – भुटानी शरणार्थीको कथा र संघर्षलाई पर्दामा उतारेको नेपाली चलचित्र ‘हिउँको गीत’ अमेरिकामा छायांकन सम्पन्न भएको छ । वर्षा राउत र जोयस पाण्डेको मुख्य भूमिका रहेको यस चलचित्रले भुटान, नेपाल र अमेरिकामा बसोबास गर्ने भुटानी मूलका मानिसहरूको जीवनका उतारचढावलाई मार्मिक ढंगले चित्रण गरेको बताइएको छ । चलचित्रले एउटै परिवारका फरक पुस्ताका सदस्यहरूको जीवन कथामार्फत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...