दयाहाङ र जितुको ‘कार्साङ’ले ६ दिनमा करोड ४५ लाख ग्रसकलेक्सन गरेको दाबी

January 16, 2025 at 09:18 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत पौष २६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘कार्साङ’को बक्सअफिस कलेक्सन सार्वजनिक गरिएको छ । बुधबार निर्माण कम्पनी यार्सा फिल्मस्ले जारी गरेको एक पोस्टरमा सिनेमाको ६ दिनको ग्रस कमाइ १ करोड ४५ लाख दाबी गरिएको छ । ‘कार्साङ’ले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म पाएको राम्रो शोका बाबजुद पनि सुरुवाती व्यापार उत्साहजनक हुन सकेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...