भुटनिज शरणार्थीको कथामा ‘ल्हो–छाम्पा’ बन्ने

January 16, 2025 at 12:57 PM

भुटनिज शरणार्थीको कथामा ‘ल्हो–छाम्पा’ शीर्षकको चलचित्र बन्ने भएको छ । सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्धन्द्धलाई प्रस्तत गर्नेछ । ‘ल्हो–छाम्पा’ भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो। चलचित्रलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्नेछन् । तेस्रो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...