‘लाज शरणम्’को ‘स्टार स्किम’ अफर सार्वजनिक

January 16, 2025 at 03:38 PM

काठमाडौं  । चलचित्र ‘लाज शरणम्’ले आफ्नो दर्शक र प्रशंसकलाई सहभागि गराउने नयाँ र अनौठो योजना ‘स्टार स्किम अवसर’को अफर ल्याएको छ । निर्माण टिमले यो अफरअन्तर्गत फिल्मका शीर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको छ । निर्माण पक्षका अनुसार सहभागिहरुले लोकपपसँगै आधुनिक गीत, कविता, र्‍याप, क्यारिकेचर र भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर इमेलमार्फत पठाउनुपर्नेछ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...