यस्तो छ ‘सारंग’ को ‘तिमी नै हौ’ (भिडियो)

January 16, 2025 at 02:58 PM

काठमाडौं= माघ २५ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’ मा समावेश ‘तिमी नै हौ’ बोलको गीत बिहीवार ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको छ । निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण अनि निर्देशनमा बनेको फिल्मको गीतमा दुई साथी–बालकलाकार आदित्य कार्की र सम्राट थापाबीचको प्रेम, साथ, समर्पण र आत्मीयता प्रस्तुत गरिएको छ । देवेन्द्र बरालको स्वरमा रहेको गीतको शब्द सुमन सिंगलले रचेका हुन् भने संगीत शंकर थापा स्माइलको छ । गीतको कोरियोग्राफी सुष्मा राईले गरेकी हुन् । केही दिनअघि सार्वजनीक फिल्मको टिजरले तारिफ पाइरहेको बेलामा दर्शकमाझ ‘फ्रेन्ड सङ’ ल्याइएको हो । फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीरमणि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...