मिलन चाम्स निर्देशित ‘अञ्जिला’को ‘डल्ले डल्ले खुर्सानी’

January 16, 2025 at 10:19 PM

काठमाडौं । मिलन चाम्स निर्देशति चलचित्र ‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । फागु पूर्णिमा (होली)को अवसर पारेर आगामी फागुन २९ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘अञ्जिला’को प्रचारात्मक गीतको रूपमा बुधबार युट्युबमार्फत् ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटी र मेलिना राईले स्वर दिएको गीतमा राजनराज स्वयंको शब्द तथा संगीत छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...