‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक, दर्शकमा उत्साह

January 17, 2025 at 04:49 AM

काठमाडौं – आगामी फागुन २३ गते रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गीतमा चलचित्रका सबै प्रमुख कलाकारहरूको आकर्षक नृत्य रहेको छ । गीतमा अलमोडा राणा उप्रेतीको शब्द, सङ्गीत र स्वर रहेको छ । यसमा अलमोडासँगै सन्तोष राणाले र्‍याप भोकल दिएका छन् । ‘टिक टिक टिक, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...