काठमाडौं- नयाँ नेपाली फिल्म ‘एक्टर: टेक वन’ को ट्रेलर सार्वजनिक गरिएको छ । माघ १६ मा प्रदर्शन हुने यो फिल्म को शुक्रवार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । राजन भुसालद्वारा निर्देशित यस फिल्मको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रहरूबीचको द्वन्दलाई केन्द्रमा राखेको छ । फिल्ममा मुख्य भूमिका निभाउने प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालालाई ट्रेलरमा विशेष रूपमा फिचर गरिएको छ । ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगाराहरू पार गर्नुपर्छ । राजबल्लभ कोइराला ग्रे क्यारेक्टरमा देखिएका छन्, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...