सिनेमाघरमा ‘एक्टर’ र ‘फिरफिरे फिरिरी’, दोस्रो सातामा ‘कार्साङ’

January 17, 2025 at 10:39 PM

काठमाडौं । देशभरका सिनेमाघरमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत सिनेमाघरमा आएका चलचित्र हुन् मदन घिमिरे निर्देशित चलचित्र ‘एक्टर’ र नवीन भट्ट निर्देशित चलचित्र ‘फिरफिरे फिरिरी’ । ‘फिरफिरे फिरिरी’ हरर कमेडी जनरामा बनेको चलचित्र हो । यसलाई मनोजकुमार अधिकारीले निर्माण गर्नुभएको हो । चलचित्रमा मनोजसँगै सन्दीप श्रेष्ठ, पिटर प्रिन्स, शंकर सेढाईं, सूर्यमान

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...