‘सारंग’ को ‘तिमी नै हौ’मा मित्रता

January 18, 2025 at 10:26 PM
1 min read

काठमाडौं । यही माघ २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘सारंग’ मा समावेश गीत ‘तिमी नै हौ’ सार्वजनीक गरिएको छ । निर्देशक प्रशान्त तामाङको लेखन, निर्माण अनि निर्देशनमा बनेको चलचित्रको गीतमा दुई साथी-बालकलाकार आदित्य कार्की र सम्राट थापाबीचको प्रेम, साथ, समर्पण र आत्मीयता प्रस्तुत गरिएको छ । देवेन्द्र बरालको स्वरमा रहेको गीतको शब्द सुमन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...