महोत्सवबाट ‘रंगी’ को प्रचार गर्दै सलोन र दुर्गेश

January 19, 2025 at 04:36 AM

काठमाडौं– आगामी फागुन २ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रंगी’ टीजर र गीत ‘छ भने माया’ का कारण अहिले चर्चामा छ । बाबु–छोरीको कथामा आधारित यो फिल्ममा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ प्रमुख भूमिकामा छन् । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्मको प्रचार–प्रसारका लागि सलोन र ‘छ भने माया’ का सर्जक संगीतकर्मी दुर्गेश थापा महोत्सव दौडाहामा छन् । उनीहरुले हालैमात्र बर्दियाको बासगढी महोत्सवबाट फिल्मको प्रचार–प्रसार थालेका छन् । गायक–गायिका तथा फिल्मका कलाकारलाई महोत्सव आफ्नो फिल्म तथा गीतको प्रचार–प्रसार गर्ने उत्कृष्ट प्लेटफर्म बनिरहँदा सलोनले पनि यो अवसरलाई गुमाउन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...