‘रंगी’ प्रचार : महोत्सवमा रंगिए सलोन र दुर्गेश

January 19, 2025 at 06:00 AM

आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’ प्रचारका लागि सलोन र ‘छ भने माया’का गीतकार तथा संगीतकार दुर्गेश थापा महोत्सव दौडाहामा छन् । उनीहरुले हालैमात्र बर्दियाको बासगढी महोत्सवबाट फिल्मको प्रचारप्रसार सुरु गरेका छन्। गायक गायिका तथा फिल्मका कलाकारलाई महोत्सव आफ्नो फिल्म तथा गीतको प्रचारप्रसार गर्ने उत्कृष्ट प्लेटफर्म बनिरहँदा सलोनले पनि यो अवसरलाई गुमाउन चाहेनन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...