‘निफ’ मा ४० देशका ८७ फिल्म देखाइने

January 19, 2025 at 07:10 AM
1 min read

काठमाडौँ- नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव (निफ) को आठौं संस्करणमा ४० देशका ८७ फिल्म छनोट भएका छन्। आगामी चैत ७ देखि ११ सम्म चल्ने महोत्सवमा ४० देशका ८७ फिल्म छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए। महोत्सवका लागि ७० देशबाट फिल्मको प्रस्ताव आएको र ४० देशका ८७ फिल्म छनोट गरेकाे अध्यक्ष पाठकले बताए। विगतका संस्करणभन्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...