काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को टिजर र ब्रेकअप कविताले दर्शकको साथ पाइरहेको छ । ‘ब्रेकअप कविता’ले सामाजिक संजालमा दर्शकको उच्च साथ पाइरहेको छ । यो कवितालाई दर्शकले निकै मन पराएपछि निर्माणपक्ष पनि उत्साहित छ । अब, फिल्मको टिमले नाम चलेका केही कमेडियनहरुसँग सहकार्य गर्दै ‘जोक जात्रा’ कार्यक्रम आयोजना […]
The post जोक जात्रामा दुखी आत्मा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...