‘सिङ्गिङ स्टार नेपाल सिजन १’ माघ १२ देखि अन एयर हुने

January 19, 2025 at 07:29 AM

रंगखबर, काठमाडौँ: गायनमा भविष्य खोज्ने प्रतिभालाई लक्षित गर्दै निर्माण गरिएको गायन प्रतियोगीताम्क शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ को प्रशारण आउँदो हप्तादेखि सुरू हुनेभएको छ । ‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुतीमा तयार भएको ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ आउँदो हप्ता माघ १२ गते प्रत्येक हप्ताको शनिवार र आइतबार राति ९ः०० बजे प्राइमटाइम्स एचडी टिभीबाट प्रशारण हुँदैछ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...