काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा विजय लामालाई वृद्ध गेटअपमा प्रस्तुत गरिएको छ। उनको क्यारेक्टर नाम भिस्म रहेको छ। उनको साइडमा इन्टरड्युसिङ्ग मुटु लेखिएको छ। फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको […]
The post एक्लोमा विजयको भीष्म रुप appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...