काठमाडौं– नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको यो फिल्मका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा विजय लामालाई वृद्ध गेटअपमा प्रस्तुत गरिएको छ । उनको क्यारेक्टर नाम भिष्म रहेको छ । उनको साइडमा इन्ट्रोड्यूसिङ मुटु लेखिएको छ । यो फिल्मका निर्देशक प्रदीप शाही हुन् । शाहीको यो तेश्रो निर्देशकीय फिल्म हो । लामो समयदेखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको फिल्म बनाउने तयारीका साथ जुटेका छन् । हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...