मङ्गलम २ बन्ने, के हुनेछन शिल्पा र पुष्प फिल्ममा ?

January 19, 2025 at 10:38 AM

रंगखबर, काठमाडौँ: सुपरहिट फिल्म ‘मङ्गलम’को दोश्रो भाग बन्ने भएको छ। २०७४ सालमा निर्माण भएको फिल्मलाई अहिले पनि दर्शकले सझिरहेका छन्। विशेषत फिल्मको पर्ख पर्ख मायालु बोलको गीतमा आम दर्शकहरुले अहिले कम्मर भाच्ने गरेका छन्। मङ्गलमलाई निर्माता छविराज ओझाले निर्माण गरेका थिए भने दोश्रो भागमा छवी र दिजेन्द्र शाक्यले निर्माण गरेका भएका हुन्।  फिल्मलाई पहिलो भाग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...