शिल्पालाई ५ करोडको घर दिने सहमति पछि छवि ओझा फिल्म मेकिङमा फर्किदै : मंगलम २ बनाउँने घोषणा

January 20, 2025 at 05:04 AM

अनुप भट्टराई काठमाण्डौँ । अन्तत : पाँच बर्ष देखि चलिरहेको डिभोर्सको कानुनी झमेललाई सहमतिमा टुंगाउँदै निर्माता छवि ओझा फिल्म मेकिङमा फर्किने भएका छन । २०७६ साल देखि चलेको डिभोर्सको ईश्यू २०८१ सालमा सहमतिमा टुंगिएको पछि छविले मंगलम– २ निर्माणको घोषणा गरेका हुन । गएको दसै अघि नै भएको सहमाति बमोजिम निर्माता छवि ओझाले पूर्व पत्नी …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...