‘मिसिङः केटी हराएको सूचना’को अग्रीम टिकट बुकिङ खुला

January 20, 2025 at 05:33 AM

काठमाडौं – शुक्रवार रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रको लागि देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले बुकिङ खुल्ला गरेको हो । क्यूएफएक्सले काठमाडौं उपत्यकामा २५ र उपत्यकाबाहिर ३५ गरी ६० वटा शो राखेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...