‘माइतीघर’मा धिरजको इन्ट्रीसँगै पुरा भयो लाइनअप

January 20, 2025 at 07:37 AM
1 min read

काठमाडौं- रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको फिल्म ‘माइतीघर’मा कलाकारहरुको लाइनअप पुरा भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेता धिरज मगरको इन्ट्री भएसँगै मुख्य कलाकारहरुको लाइनअप पुरा भएको हो । निर्माता रोहित अधिकारी र नायक धिरज मगरसँग कागजी संझौता भएको हो । फिल्ममा तीन स्टार कलाकारहरुले काम गर्ने पक्का भएको छ । फिल्ममा कलाकार केदार घिमिरे र प्रकाश सपुत पनि फाइनल भइसकेका छन् । फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी र नव–अभिनेत्री दिकिला शेर्पा पनि अनुवन्धित भइसकेका छन् । फिल्ममा वुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ । यो फिल्मको छायांकन केही महिनामा सुरु ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...