‘दिमाग खराब’ले मनायो ५१ औं दिन, सिक्वेल ८३ को दशैंमा आउने

December 31, 2023 at 04:50 AM

द सिनेमा टाइम्स, काठमाडौं। निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ले आफ्नो प्रदर्शनको ५१ औं दिन मनाएको छ। सिनेमाले राजधानीको रञ्जना सिनेप्लेक्समा शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको हो। सिनेमा कार्तिक २४ गते सार्वजनिक प्रदर्शनमा आएको थियो। सिनेमा अहिले पनि नेपालसँगै डायस्पोरामा समेत प्रदर्शन भइरहेको छ। चौतर्फी तारिफ बटुलेको सिनेमाले ५१ दिन मनाउँदै आफ्नो सिक्वलको समेत घोषणा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...